नेपाली समय

नेपाली समय

Friday, February 13, 2009

प्रेम को बेदाना

हरियाली बसन्त सग किन रमाउनुर ? यदी उजाड मरु-भुमी मा हराउनुछ भने ! अतित का पल हरु किन सम्झनुर ? यदी तिरस्कार याद ले सताउछ भने !! आशा को दीयो ब्यर्थै किन बाल्नुर ? यदी निराशा को घुम्टो ओड्नुछ भने !!! किन आफन्त सम्झी माया दीनुर ? यदी जिबन भर धोका खानु पर्छ भने !!!!"

No comments:

time of nepal

iframe name="I1" scrolling="no" border="0" frameborder="0" marginwidth="0" marginheight="0" allowtransparency="true" src="http://www.ashesh.com.np/linknepali-time.php" width="195" height="55">

नेपाली मा टाईप गर्नुहोस

navaraj